वित्त प्रेस – Page 308 – Nepal Press
वित्त प्रेस

कोरोना बढेसँगै यती एयरलाइन्सद्वारा स्वास्थ्य मापदण्डमा कडाइ

काठमाडौं । दोस्रो चरणको कोभिड–१९ सङ्क्रमणलाई ध्यानमा राख्दै यती एअरलाइन्सले स्वास्थ्य मापदण्डलाई कडाइ गरेको छ । लामो समयको बन्दाबन्दीपछि स्वास्थ्य सतर्कतालाई प्राथमिकता राखेर उडान सुरु गरेको यतीले दोस्रो चरणको कोरोना सङ्क्रमण बढेसँगै स्वास्थ्य मापदण्डलाई कडाइ गरेको हो । यात्रुलाई सुरक्षित र सङ्क्रमणरहित यात्रा गराउने उदेश्यले बन्दाबन्दीपछि स्वास्थ्य निर्देशिका बनाएको...