वित्त प्रेस – Page 310 – Nepal Press
वित्त प्रेस

एकैदिन सुन तोलामा एक हजारले बड्यो, चाँदीमा पनि वृद्धि

काठमाडौं । बिहीबार नेपाली बजारमा सुनको मूल्यमा एकैदिन एक हजार रुपैयाँले वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा बुधबारको मूल्यभन्दा एक हजार रुपैयाँले बढ्दै  प्रतितोला ८९ हजार रुपैयाँ कायम भएको छ । हिजो छापावाल सुन प्रतितोला ८८ हजार रुपैयाँमा कारोबार भएको थियो। आज तेजावी...