वित्त प्रेस – Page 311 – Nepal Press
वित्त प्रेस

गुडविल सहकारीका अध्यक्ष श्रेष्ठ पक्राउ,पीडितले जाउलाखेल प्रहरीमा उजुरी दिन सक्ने

काठमाडौं । गुडविल बचत तथा ऋण सहकारीका अध्यक्षलाई महानगरीय प्रहरी परिसर ललितपुरको टोलीले प्रक्राउ गरेको छ । ललितपुरस्थित कुमारीपाटी स्थित गुडविल बचत तथा ऋण सहकारी संस्थाका संचालक दिवाकर श्रेष्ठ सहित संस्थाका अन्य पादाधिकारीहरु समेतको संलग्नतामा सर्वसाधरणलाई बढी ब्याजदर दिने आवश्वासनमा ७९ करोड ८९ लाख ६४ हजार ५६० रुपैयाँ ठगि...