वित्त प्रेस – Page 312 – Nepal Press
वित्त प्रेस

२६ सय विन्दु नजिक नेप्से, कारोबार रकम ६ अर्ब माथि

काठमाडौं । मंगलबार नेप्से परिसूचक ३२.१५ अंकले बढेको छ । आज भएको कारोबारमा नेप्से परिसूचक २५७५.६७ विन्दुमा पुगेर रोकिएको छ । आज १ करोड २२ लाख ९ हजार ९७६ कित्ताको किनबेचमा ६ अर्ब १८ करोड ५६ लाख ७९ हजार ४९८ रुपैयाँ बराबरको कारोबार भएको छ । आज सबैभन्दा बढी...