वित्त प्रेस – Page 313 – Nepal Press
वित्त प्रेस

महामारीबाट थलिएको अर्थतन्त्र गतिशील बनाउने गरी बजेट ल्याउँछौं : अर्थमन्त्री

काठमाडौं । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले  बजेट निर्माणको काममा अर्थमन्त्रालय तीब्र गतिमा लागेको बताएका छन् । बजेटको सिद्धान्त र प्राथमिकताको निर्माणको काम अन्तिम चरणमा पुगेको पौडेलको भनाइ छ । अर्थमन्त्री पौडेलले आर्थिक बर्ष २०७८/७९ को बजेट कोभिडबाट अर्थतन्त्रमा पारेको प्रभाव कम गर्ने , रोजगारी सृजना गर्ने र नेपाली अर्थतन्त्रलाई पुरानै...