वित्त प्रेस – Page 318 – Nepal Press
वित्त प्रेस

दोहोरो अंकले बढेको बजारमा कारोबार रकम ९ अर्ब माथि

काठमाडौं । नेप्से परिसूचक सोमबार २०.७१ अंकले बढेको छ । आज शून्य दशमलव ७६ प्रतिशतले बढेको बजार २७५९.२१ विन्दुमा रोकिएको छ । आज भएको १ करोड ९० लाख ५६ हजार २३६ कित्ताको करोबारमा ९ अर्ब ५७ करोड ६३ लाख ७१ हजार १३९ रुपैयाँ बराबरको कारोबार भएको छ । आज...