वित्त प्रेस – Page 319 – Nepal Press
वित्त प्रेस

औद्योगिक क्षेत्रमा अवसरको खोजी गर्न सरकार र निजी क्षेत्रबीच समझदारी

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ र उद्योग विभागबीच एक समझदारीपत्रमा हस्ताक्षर भएको छ । नेपालमा संचालित उत्पादनमूलक उद्योगहरूको गुणात्मक तथा परिमाणात्मक विश्लेषणसहितको अध्ययन गर्ने उद्देश्यले उक्त समझदारी भएको हो । समझदारीपत्रमा महासंघका अध्यक्ष शेखर गोल्छा र विभागका महानिर्देशक जीवलाल भुसालले हस्ताक्षर गरेका छन् । अध्ययनबाट तयार पारिएको डाटाबेसलाई...