वित्त प्रेस
पेट्रोलमा ४ र डिजेलमा ५ रुपैयाँले घट्यो मूल्य
२०८१ भदौ ३० गते २०:३८
काठमाडौं । नेपाल आयल निगमले पेट्रोल र डिजेलको मूल्य घटाएको छ । इण्डियन आयल कर्पोरेशनबाट प्राप्त नयाँ मूल्य घटेर आएपनि नेपालमा पनि मूल्य समायोजना निगमले जनाएको छ । नयाँ पेट्रोलमा प्रतिलिटर ४ र डिजेल/मट्टितेलमा ५ रुपैयाँले घटाइएको हो । जसअनुसार नयाँ मूल्य पेट्रोलको प्रतिलिटर पहिलो वर्गमा १५६.५०, दोस्रोमा १५८...
ट्रेन्डिङ