वित्त प्रेस – Page 325 – Nepal Press
वित्त प्रेस

महिला लघुवित्तको आईपीओ भर्ने मिति सर्‍यो, अब कहिले ?

काठमाडौं । महिला लघुवित्त वित्तीय संस्था लिमिटेडले निष्कासन गर्न लागेको आईपीओको निष्कासन मिति परिवर्तन गरेको छ । कम्पनीले माघ २८ गतेदेखि आईपीओ निष्कासन गर्ने भनेकोमा उक्त मिति परिवर्तन गरि माघ ३० आईपीओ निष्कासन गर्ने भएको हो । कम्पनीले शुक्रबार एक सूचना जारी गर्दै सो जानकारी दिएको हो । माघ...