वित्त प्रेस – Page 327 – Nepal Press
वित्त प्रेस

सिनेमा संवादमा पर्यटनको चर्चा

घान्द्रुक । करिब १२ वर्षअघि कलाकार, निर्देशक सुदर्शन थापा कास्कीको घान्द्रुक आएका थिए । चलचित्र ‘मेरो एउटा साथी छ’ को सुटिङमा आएकाबेला अहिलेजस्तो सहज थिएन । नयाँ पुलदेखि सुटिङका पोकापुन्तुरा बोकेर उकालो उक्लिएका थिए । तर, अहिले घान्द्रुक त्यस्तो छैन । गाउँकोे आँगनसम्मै मोटरबाटो आइपुगेको छ । धुवाँ उडाउँदै...