वित्त प्रेस – Page 328 – Nepal Press
वित्त प्रेस

अर्थमन्त्री पौडेलको प्रतिबद्धता- सबै नागरिकलाई गुणस्तरीय खोप निःशुल्क दिन्छौं

काठमाडौं । अर्थमन्त्री तथा विभाजित नेकपाका महासचिव विष्णु पौडेलले कोभिड विरुद्धको खोप सबै नागरिकलाई निःशुल्क उपलब्ध गराउन प्रतिबद्ध रहेको बताएका छन् । प्रेस संगठन नेपालको राष्ट्रिय भेलालाई विहीवार काठमाडौंमा सम्बोधन गर्दै अर्थमन्त्री पौडेलले गुणस्तरीप्य खोप निःशुल्क उपलब्ध गराइने बताए । पौडेलले भने, ‘हिजो हामीले निःशुल्क खोप उपलब्ध गराउँछौ भन्दा...