वित्त प्रेस
एनसेलद्वारा कपिलवस्तुको ठाकुरापुरमा निःशुल्क स्वास्थ्य शिविर आयोजना
२०८१ भदौ २७ गते १३:१३
काठमाडौं । एनसेलले प्रदेशस्तरमा संचालन भइरहेको आफ्नो सामाजिकउ त्तरदायित्वका कार्यक्रमहरु अन्तर्गत गत हप्ता कपिलवस्तुको बाणगंगा नगरपालिका, वडा. नं ४, ठाकुरापुरमा निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरेको छ । यस शिविरमा ३०० भन्दा बढी स्थानीयहरुले निःशुल्क स्वास्थ्य परामर्श तथा सेवाहरुको लाभ लिएका थिए । नेपाल हृदयरोग निवारण प्रतिष्ठानसँगको सहकार्यमा आयोजना गरिएको...
ट्रेन्डिङ