वित्त प्रेस
सिटिजन्स बैंकका ग्राहकले अलिव कबाव रेस्टुरेन्टमा आकर्षक छुट प्राप्त गर्न सक्ने
२०७७ चैत ११ गते १४:४५
काठमाडौं। सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र टंगालस्थित अलिव कबाव सुलतानेट रेस्टुरेन्टबीच सिटिजन्स बैंकका कार्डवाहकलाई विशेष छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ । मध्यपूर्वी भोजनको विशिष्ट स्वाद नेपालमै पस्कने उद्देश्यको साथ खुलेको अलिव कबाव सुलतानेटसँगको यो सहकार्य पश्चात् सिटिजन्स बैंकका कार्डबाहकहरु लाभान्वित हुने विश्वास बैंकले लिएको छ । हालसम्म सिटिजन्स...
ट्रेन्डिङ