वित्त प्रेस – Page 333 – Nepal Press
वित्त प्रेस

सोमबार सुन तोलामा ९ सयले बढ्यो

काठमाडौं । नेपाली बजारमा सोमबार सुन तोलामा ९०० रुपैयाँले वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यावसायी महासांघका अनुसार आज छापावाला सुन तोलाको ९५ हजार २०० रपैयाँ कायम भएको छ । आइतबार सुन तोलाको ९४ हजार ३ सय रपैयाँ थियो । त्यसैगरी तेजावी सुन ९४ हजार ७ सय कायम भएको...