वित्त प्रेस – Page 334 – Nepal Press
वित्त प्रेस

सोमबार सुनको मूल्यमा सामान्य गिरावट

काठमाडौं । नेपाली बजारमा सोमबार सुनचाँदीको मूल्यमा केही गिरावट आएको छ । तीन दिनदेखि स्थिर रहेको सुनको भाउ सोमबार १०० रुपैयाँले घटेको हो । सुनचाँदी महासंघका अनुसार सोमबार छापावाला सुन प्रतितोला ९२ हजार ४०० मा कारोबार भइरहेको छ । आइतबार छापावाला सुन प्रतितोला ९२ हजार ५०० मा खरीदविक्री भएको...