वित्त प्रेस – Page 335 – Nepal Press
वित्त प्रेस

नेप्से करीब ६० अंकले घट्दा साल्ट ट्रेडिङको मूल्य भने १० प्रतिशतले बढ्यो

काठमाडौं । नेप्से परिसूचक मंगलबार ५९ दशमलव ७० अंकले घटेको छ । लगातार लामो समयदेखि बुलिस ट्रेण्डमा रहेको नेप्सेमा आइतबार करीब ८० अंकको करेक्सन भएको थियो । सोमबार भने नेप्से लयमा फर्कदै ४० अंकले वृद्धि भएको थियो । पुन मंगलबार नेप्सेमा गिरावट आउँदै २४५५.३३ विन्दुमा कारोबार बन्द भएको छ...