वित्त प्रेस – Page 336 – Nepal Press
वित्त प्रेस

सेयर बजारमा हौसिएका लगानीकर्तालाई किन पारिन्छ अलमलमा ?

काठमाडौं । मंगलबार देशमा संकटकाल लाग्‍नसक्ने हल्लासँगै सेयर बजार ध्वस्त हुने अड्कलबाजी भए । लगानीकर्ता अनलाइन र ब्रोकर कम्पनी नै गएर धमाधम सेयर बेच्न पुगे । हल्लैहल्लामा त्यो दिन केही समय ८८ अंकसम्म नेप्से तल झर्‍यो । र, पुन: केही समयमा लयमा फर्कन थाल्यो । मंगलबार साँझ नै संसद...