वित्त प्रेस – Page 338 – Nepal Press
वित्त प्रेस

करीब १० अंकले बढ्यो नेप्से, निफ्राको सर्वाधिक कारोबार

काठमाडौं । आज भएको कारोबारमा नेप्से परिसूचक ९.९४ अंकले बढेको छ । बुधबार  नेप्से परिसूचक २६११.४५ विन्दुमा रोकिएको छ । आज १ करोड ७६ लाख ८८ हजार २७१ कित्ताको किनबेचमा ८ अर्ब ३५ करोड ५ लाख १० हजार ८४४ रुपैयाँ बराबरको कारोबार भएको छ । आज सबैभन्दा धेरै नेपाल...