वित्त प्रेस – Page 347 – Nepal Press
वित्त प्रेस

सुनको मूल्य तोलामा १३०० ले घट्यो

काठमाडौं । नेपाली बजारमा बिहिबार सुनको मूल्य तोलामा १३ सयले गिरावट आएको छ । निरन्तर उकालो लागेको सुन आज एकैपटक ओरालो लागेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाला सुन प्रतितोला ९५ हजार ४०० निर्धारण गरेको छ । बुधबार सुनको मूल्य प्रतितोला रु ९६ हजार ७०० मा कारोवार...