वित्त प्रेस – Page 352 – Nepal Press
वित्त प्रेस

प्रभु लाइफ इन्स्योरेन्स आइपिओ बिक्री खुला

काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्स कम्पनीले मंसिर २९ गते सोमबारदेखि आईपीओ विक्री खुला गरेको छ । कम्पनीले ६० करोड रुपैयाँ बराबरको ६० लाख कित्ता आईपीओ विक्री खुला गरेको हो । सर्वसाधारणका लागि छुट्याएको कुल किक्तामध्ये ५ प्रतिशत अर्थात ३ लाख कित्ता कम्पनीका कर्मचारीहरुका लागि र ५ प्रतिशत सामुहिक लगानी...