वित्त प्रेस
२ लाख युवालाई १०० दिनको रोजगारी, स्थानीय तहलाई १० अर्ब भन्दा बढी रकम
२०७७ माघ ४ गते ८:५६
सरकारले स्थानीय तहमा बेरोजगार सूचिकृत २ लाख भन्दा बढी युवालाई रोजगारी दिनका लागि ३ अर्ब भन्दा बढी सशर्त अनुदान रकम स्थानीय तहलाई पठाएको छ ।
ट्रेन्डिङ