वित्त प्रेस
निर्माण व्यवसायीलाई राष्ट्र बैंकको राहत, फोर्स लोन केही समय होल्ड हुने
२०८१ भदौ १८ गते १४:२४
काठमाडौं । नेपाल राष्ट्र बैंकले निर्माण व्यवसायीलाई राहत दिएको छ । निर्माण क्षेत्रमा प्रवाह भएको तर तीन महिनाभन्दा बढी साँवा ब्याज रोकिएर कर्जामा रुपान्तरण भएका कर्जालाई बैंक तथा वित्तीय संस्थाहरुले केही समय होल्ड गर्नुपर्ने व्यवस्था राष्ट्र बैंकले गरेको छ । यसअघि यस्तो ऋणीलाई कालोसूचीमा राख्ने व्यवस्था थियो । राष्ट्र...
ट्रेन्डिङ