वित्त प्रेस – Page 364 – Nepal Press
वित्त प्रेस

होटल क्षेत्रमा दुई अर्ब नोक्सान

विश्वव्यापी रूपमा फैलिएको कोरोनाभाइरस (कोभिड–१९) का कारण नेपालको होटल व्यवसायले दुई अर्बभन्दा बढीको नोक्सान बेहोरेको छ । नौ महीनादेखि होटल व्यवसाय बन्द हुँदा उक्त नोक्सान भएको हो ।