वित्त प्रेस – Page 380 – Nepal Press
वित्त प्रेस

पर्यटन वोर्डका सदस्य सिफारिस गर्न समिति गठन

काठमाडौं । नेपाल पर्यटन बोर्डका रिक्त सदस्य चयनका लागि पर्यटन मन्त्रालयले सिफारिस समिति गठन गरेको छ । मन्त्रालयका सहसचिव तारानाथ अधिकारीको संयोजकत्वमा गठित तीन सदस्यीय समितिमा राजेन्द्र सापकोटा र पूर्ण कुँवर मनोनित भएका छन् । पर्यटन व्यवसायमा रहेका सापकोटा र कुँवर दुवैजना पर्यटन वोर्डका पूर्व सदस्य पनि हुन् ।...