वित्त प्रेस
देशभर ३० हजार सहकारी, ८८ हजारलाई प्रत्यक्ष रोजगारी
२०७७ पुष २१ गते ७:५९
भूमि व्यवस्था तथा सहकारी मन्त्रालयअन्तर्गत सहकारी विभागले २०७७ साउनदेखि कात्तिकसम्म सातै प्रदेश तथा स्थानीय तहसँगको सहकार्यमा गरेको अध्ययन अनुसार हाल मुलुकमा २९ हजार ८८७ वटा सहकारी छन् ।
ट्रेन्डिङ