वित्त प्रेस – Page 383 – Nepal Press
वित्त प्रेस

मंगलबार सुनको मूल्यमा सामान्य गिरावट

काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको मूल्यमा सामान्य गिरावट आएको छ । आज सुनको मूल्य प्रतितोला ३०० ले घटेर छापावाला सुन प्रतितोला ९४ हजार ९०० कायम गरिएको छ । छापावाला सुन सोमबार प्रतितोला ९५ हजार २०० मा कारोवार भएको थियो । यस्तै तेजाबी सुन आज प्रतितोला ९४ हजार ४००...