वित्त प्रेस
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन, अझै निकालिएको छैन माटोमा धसिएको बुद्धको विमान
२०८१ असार २८ गते १४:३८
रुपन्देही । रुपन्देहीको भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको धावन मार्गछेउमा बिहीबार राति बुद्ध एयरको जहाज धसारिएपछि रोकिएको उडान शुक्रबार मध्यान्हबाट सञ्चालनमा आएको छ । अहिले काठमाडौंबाट आएका विमानले अवतरण गरेर पुनः गन्तव्यमा उडान भरिरहेका छन् । चालक दलका सदस्यसहित ५९ जना सवार बुद्धको जहाज बिहीबार राति १० बजेतिर अवतरण गर्ने...
ट्रेन्डिङ