वित्त प्रेस – Page 4 – Nepal Press
वित्त प्रेस

नेप्से परिसूचक ६२ अंकले बढ्दा करिब १० अर्बको कारोबार

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा उच्च अङ्कको वृद्धि देखिँदा करिब रु १० अर्ब बराबरको कारोबार भएको छ । आज नेप्से परिसूचक ६२ दशमलव ५४ अङ्कको वृद्धि पछि दुई हजार सात सय ३८ दशमलव ०६ को अङ्कमा कायम भएको हो । तीन सय २५ कम्पनीको दुई करोड २४...