वित्त प्रेस
टिकटक प्रतिबन्धदेखि क्लीन फिडसम्म: कसरी चुक्यो सरकार ?
२०८१ असार ३ गते १५:२२
एनसेलका लिगल तथा रेगुलेटरी अफिसर विशाल उपाध्यायले सार्वजनिक रुपमै टिकटक बन्द हुँदा कम्पनीको १ अर्ब ४४ करोड रुपैयाँ आम्दानी घटेको बताएका छन् । उपाध्यायका अनुसार नेपालको कुल इन्टरनेट ब्यान्डविथमध्ये ३० देखि ३५ प्रतिशत खपत टिकटकले गर्दै आएको थियो ।
ट्रेन्डिङ