वित्त प्रेस
एक दशकदेखि बुटवलको मुख्य सडक अलपत्र पार्ने ठेकेदारलाई कारबाही गर्दै ठेक्का रद्द, नयाँ टेण्डर आह्वान
२०८१ साउन १ गते १०:३६
रुपन्देही । करिब एक दशकदेखि बुटवलको मुख्य भागमा रहेको सवा तीन किलोमिटर सडक विस्तार आयोजना पार्ने ठेकेदारलाई कारबाही गर्दै उसको ठेक्का रद्द गरेर नयाँ ठेक्का आव्हान गरिएको छ । बुटवलको चौराहादेखि गोलपार्कसम्मको ३.२५ किलोमिटर सडक ६ लेनमा विस्तारका लागि लामो समय ठेकेदारले अलपत्र पारेपछि त्यो ठेक्का रद्द गरेर नयाँ ठेक्काको...
ट्रेन्डिङ