वित्त प्रेस
प्रभु बैंक र स्वीसकन्ट्याक्ट नेपालबीच सम्झौता, कृषि व्यवसायलाई प्रोत्साहन गर्ने
२०८१ जेठ २२ गते ११:५१
काठमाडौं । प्रभु बैंक लिमिटेड र Swisscontact / Nepal Agricultural Market Development Programme (NAMDP) Phase बीच कोशी प्रदेशमा कृषि व्यवसाय गरिरहेका नेपाली कृषकहरुको व्यवसायीक विकासमा सहयोग गर्ने गरी Swisscontact Nepal को सहकार्यमा सञ्चालन गरिने ‘Growing together : A Sustainable Agriculture initiative for Koshi Province’ नामक परियोजनाका लागि सम्झौता भएको...
ट्रेन्डिङ