वित्त प्रेस
राजनीतिक दलसँग सहकारी समस्या समाधानकाे लिखित सुझाव माग्ने छानबिन विशेष समितिको निर्णय (भिडिओ)
२०८१ असार १८ गते १५:४४
काठमाडौं । सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा गठित संसदीय छानबिन विशेष समितिले राष्ट्रिय मान्यताप्राप्त राजनीतिक दलहरूलाई समस्या समाधानका लागि सुझावहरू लिखित रूपमा उपलब्ध गराउन पत्राचार गर्ने निर्णय गरेको छ । मंगलबार सहकारी छानबिन विशेष समितिले राष्ट्रिय सहकारी महासंघ, वचत तथा ऋण केन्द्रिय सहकारी संघ र राष्ट्रिय सहकारी बैंक...
ट्रेन्डिङ