वित्त प्रेस
जाजरकोटको खलंगामा प्रभु बैंकको ३०७ औं शाखा
२०८१ असार ७ गते १३:०८
काठमाडौं । प्रभु बैंक लिमिटेडले आफ्नो शाखा सञ्जाल विस्तार गर्ने क्रममा यही असार ७ गतेदेखि जाजरकोट, भेरी नगरपालिका- ४ स्थित खलङ्गा बजारमा ३०७ औं शाखा खोली सेवा सुरू गरेको छ । प्रभु बैंक लिमिटेडले आफ्नो बैंकको व्यावसायिक सञ्जाल विस्तार गर्दै विभिन्न ठाउँमा शाखा कार्यालय सञ्चालनमा ल्याएर सर्वसाधारणको घर आँगनसम्म...
ट्रेन्डिङ