वित्त प्रेस
उपभोक्ता अदालत स्थापना भएपछि उपभोक्ता ठगिनबाट जोगिन्छन्: मन्त्री भण्डारी
२०८१ चैत १ गते १६:५२
काठमाडौं । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले उपभोक्ता अदालत स्थापना भएपछि उपभोक्ता ठगीमा नपर्ने बताएका छन् । नेपाल आर्थिक पत्रकार संघ (नाफिज) र उपभोक्ता हित संरक्षण मञ्च नेपालले शुक्रबार गरेको ‘व्यवसाय र उपभोक्ताको मानव अधिकार र सुलभ तथा न्यायका लागि उपभोक्ता अदालत’ विषयक अन्तरक्रिया कार्यक्रम बोल्दै मन्त्री भण्डारीले...
ट्रेन्डिङ