वित्त प्रेस
सुदूरपश्चिममा बजेटका सिद्धान्त र प्राथमिकतामाथि छलफल, विपक्षीद्वारा बहिस्कार
२०८१ जेठ १६ गते १९:०८
कैलाली । नेपाली कांग्रेस र नागरिक उन्मुक्ति पार्टी रेशम पक्षले बहिस्कार गर्दागर्दै सुदूरपश्चिम प्रदेशसभाको बुधबारको बैठकमा विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकतामाथि छलफल भयो । मुख्यमन्त्री दीर्घ सोडारीले प्रदेश सरकारको आर्थिक वर्ष २०८१/०८२ को बजेटसँग सम्बन्धित विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकतामाथि माथि छलफल गरियोस् भन्ने प्रस्ताव बैठकमा प्रस्तुत गरेका थिए...
ट्रेन्डिङ