वित्त प्रेस
समग्रमा घट्यो मूल्य वृद्धि, कुन प्रदेशमा कति ?
२०८१ फागुन २६ गते १८:०२
काठमाडौं । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष २०८१/८२ को सात तथ्याङ्क सार्वजनिक गरेको छ । ७ महिनामा मूल्य वृद्धि घटेको देखिन्छ । ७ महिनामा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति ४.१६ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ५.०१ प्रतिशत रहेको थियो । अघिल्लो वर्षको तुलनामा...
ट्रेन्डिङ