वित्त प्रेस
बजेटमा कांग्रेसको टिप्पणी- सुधारको केही कुरा छैन, परिणाम अलपत्र हुन्छन् (भिडिओ)
२०८१ जेठ १५ गते १७:२३
बजेट भाषणपछि नेपाली कांग्रेसका प्रवक्ता एवं पूर्वअर्थमन्त्री डा. प्रकाशशरण महतले बजेटले धेरै कुरा छुने प्रयास गरे पनि परिणाम आउने आफूले नदेखेको बताए ।
ट्रेन्डिङ