वित्त प्रेस
एनजीओ-आईएनजीओलाई अख्तियारको दायरामा ल्याउन सांसदहरूको माग
२०८० चैत २५ गते १७:३७
काठमाडौं । सांसदहरूले सामाजिक संघ, संस्थाभित्रको आर्थिक पारदर्शीताको विषयलाई अख्तियारको क्षेत्राधिकारभित्र ल्याउनुपर्ने माग गरेका छन् । संघीय संसद, प्रतिनिधिसभा अन्तर्गतको महिला तथा सामाजिक मामिला समितिको बैठकमा सांसदहरुले गैरसरकारी र अन्तर्राष्ट्रिय गैरसरकारी संस्थामा आर्थिक अनियमितता हुने गरेका घटना बढ्दै गएको भन्दै संवैधानिक निकायको नियमन भित्र बाँध्नुपर्ने धारणा राखे । नेपालको...
ट्रेन्डिङ