वित्त प्रेस
चालू आर्थिक वर्षमा ४१ प्रतिशत राजस्व वृद्धि असम्भव छैन: अर्थमन्त्री पुन
२०८० चैत २५ गते १९:१९
काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्षको बजेट समावेशी र वस्तुपरक हुने बताएका छन् । नेपाल व्यवस्थापन संघ (म्यान)ले आइतबार आयोजना गरेको प्रि-बजेट छलफल कार्यक्रममा मन्त्री पुनले प्रधानमन्त्रीले गत वर्ष लिएको प्रतिबद्धताअनुसार आगामी वर्षको बजेट समावेशी, पारदर्शी र सहभागितामूलक आउने बताए । बजेट समावेशी, पारदर्शी र सहभागितामूलक बनाउन...
ट्रेन्डिङ