वित्त प्रेस
कहिलेसम्म सेयर खरिद गरेका लगानीकर्ताले शिवम सिमेन्टको बोनस सेयर पाउँछन् ?
२०८० पुष २३ गते १०:२१
काठमाडौं । शिवम सिमेन्टले आफ्ना सेयरधनीलाई १५ प्रतिशत लाभांश दिँदै छ । सोही लाभांश प्रस्ताव पारित गर्न पुस २७ गते साधारण सभा बोलाएको छ । यो बोनस पुस १८ गतेसम्म कायम रहेका सेयरधनीले पाउनेछन् । साधारण सभाका लागि शिवमले पुस १९ गते बुक क्लोज गरिसकेको छ । यस कारण...
ट्रेन्डिङ