वित्त प्रेस
नयाँ पेट्रोल पम्पमा विद्युतीय गाडी चार्ज स्टेशन अनिवार्य, पुरानामा पनि राख्न लगाउने कार्यविधि बन्दै
२०८० पुष १९ गते १४:१३
काठमाडौं । नेपालमा विद्युतीय गाडी आयात वृद्धि भए पनि चार्जिङ स्टेसन नभएर यात्राको क्रममा समस्या हुने गरेको छ । उक्त समस्या समाधान गर्न सरकारले नयाँ पेट्रोल पम्पको लाइसेन्स दिँदा र नमुना पम्प निर्माण गर्दा अनिवार्य चार्जिङ स्टेसन राख्नुपर्ने गरी काम अगाडि बढाएको छ । नेपालमा अहिले नयाँ पेट्रोल पम्पको...
ट्रेन्डिङ