कांग्रेस महाधिवेशन विशेष – Page 3 – Nepal Press
कांग्रेस महाधिवेशन विशेष

शेखरले भने- कांग्रेस यथास्थितिमा चल्न सम्भव छैन भन्ने सन्देश दियौं

कोइरालाले विज्ञप्तिमार्फत शेरबहादुर देउवासँगको मात्र प्रतिस्पर्धा नभइ पार्टीमा झाँगिएको अराजनीतिक प्रवृत्ति र गलत संस्कारको विरुद्धको रुपान्तरण र परिवर्तनको लडाइँमा आफूहरूलाई सहज नभएको बताएका छन् ।