कांग्रेस महाधिवेशन विशेष – Page 4 – Nepal Press
कांग्रेस महाधिवेशन विशेष

कांग्रेस उपसभापतिको मतगणना – धनराजको अग्रता रोकियो, गच्छदार अघि बढे

काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तरगत अहिले उपसभापतिको मतगणना जारी रहेको छ । पछिल्लो ३५५८ मतगणना हुँदा पूर्ण बहादुर खड्काले अग्रता बढाउँदै लगेका छन् । उनले पुर्ण बहादुर खड्का १६३४ मत प्राप्त गरेका छन् । यस्तै सुरुवाती अग्रता बनाएका धनराज गुरुङलाई विजयकुमार गच्छदारले उछिनेका छन् । गच्छदारले...