कांग्रेस महाधिवेशन विशेष – Page 6 – Nepal Press
कांग्रेस महाधिवेशन विशेष

सभापति निर्वाचन दोस्रो चरणमा जाने संकेत, देउवाको दूत बनेर खाँण चाक्सीबारीमा

काठमाडौं । कांग्रेस सभापतिको छिनोफानो पहिलो चरणमै हुने अवस्था नदेखिएपछि गृहमन्त्री बालकृष्ण खाँण सभापतिका उम्मेदवार प्रकाशमान सिंहको निवास चाक्सीबारी पुगेका छन् । दोस्रो चरणमा शेरबहादुर देउवालाई समर्थन जुटाउन खाँण चाक्सीबारी गएका हुन् । दोस्रो चरणमा जाँदा प्रकाशमान सिंह र विमलेन्द्र निधि निर्णायक हुनेछन् ।

1 4 5 6 7 8 11