कांग्रेस महाधिवेशन विशेष – Page 8 – Nepal Press
कांग्रेस महाधिवेशन विशेष

महाधिवेशनस्थलको फोहोर उठाउँदै मत माग्दै राजेन्द्र बजगाईं

काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा उम्मेदवार बनेकाहरुले मत माग्न विभिन्न शैली अपनाएका छन् । उम्मेदवारहरूको पर्चा, पम्पलेट र प्रचार सामाग्रीका कारण महाधिवेशनस्थल फोहोर बन्दै गइरहेको छ । खुलातर्फ केन्द्रीय सदस्यको उम्मेदवार रहेका युवा नेता राजेन्द्र बजगाईले भने अरु उम्मेदवारले गरेको फोहोर सफा गर्दै निर्वाचन प्रचार गरेका छन्...