कांग्रेस महाधिवेशन विशेष – Page 9 – Nepal Press
कांग्रेस महाधिवेशन विशेष

बाजागाजासहित प्रकाशमान गए उम्मेदवारी दर्ता गर्न (तस्बिरहरु)

काठमाडौं । नेपाली कांग्रेस नेता प्रकाशमान सिंह सभापतिमा उम्मेदवारी दर्ता गर्न बाजागाजासहित महाधिवेशनस्थल पुगेका छन् । आफ्नो सम्पर्क कार्यालयबाट नेता कार्यकर्ताहरुको साथमा सिंह उम्मेदवारी दर्ता गर्न महाधिवेशनस्थल गएका हुन् । सिंहको प्यानलबाट सुजाता कोइरालाले उपसभापतिमा उम्मेदवारी दर्ता गर्ने भएकी छन् । संस्थापनइतर समूहबाट साझा उम्मेदवार बनाउन निरन्तर छलफल चलेपनि...