कर्पोरेट प्रेस
निरजमान सैंजु एनसीएचएलको डेपुटी सीइओमा नियुक्त
२०८१ मंसिर १७ गते १२:०६
काठमाडौं । निरज मान सैंजु नेपाल क्लियरिङ्ग हाउस लिमिटेडका डेपुटी सीइओमा नियुक्त भएका छन् । सैंजुसँग रेमिट्यान्स कम्पनी, विभिन्न वाणिज्य बैंकहरु लगायतमा १५ वर्षभन्दा लामो अनुभव रहेको छ । भने, उनले एमबीएस तथा एमबीए गरी डबल मास्टर्सडिग्री गरेका छन् । एनसीएचएलले आफ्नो १२६ भन्दा बढि कर्मचारी मार्फत ५३ सदस्य...
ट्रेन्डिङ