कर्पोरेट प्रेस
नेपाल इन्फ्रास्ट्रक्चर बैंकको ऊर्जा ऋणपत्र निष्काशनको बिक्री प्रबन्धकमा एनआइएमबि एस क्यापिटल
२०८१ कार्तिक २ गते १२:२८
काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडको ऊर्जा ऋणपत्र निष्काशनको बिक्री प्रबन्धकमा एनआइएमबि एस क्यापिटल लिमिटेड नियुक्त भएको छ । नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त पूर्वाधार विकास बैंकको रुपमा बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ बमोजिम व्यवसाय संचालित नेपाल इन्फ्रास्ट्राक्चर बैंक लिमिटेडले सात वर्ष अवधि तथा वार्षिक छ प्रतिशत...
ट्रेन्डिङ