अपराध/सुरक्षा
लेनदेन विवादमा साथीको हत्या- गाडेको अवस्थामा भेटियो शव, ६ जना पक्राउ
२०८१ चैत १८ गते ११:३३
काठमाडौं । गोकर्णेश्वर नगरपालिका-८ माकलबारीमा गाडिएको अवस्थामा मृत भेटिएका एक किशोरको हत्यामा संलग्न ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । सर्लाही चक्रघट्टा गाउँपालिका-८ घर भई गोकर्णेश्वर बाहुनधारा बस्दै आएका १९ वर्षीय राहुल चैत ११ देखि हराएको भन्दै बौद्ध प्रहरीमा उजुरी परेको थियो । प्रहरीले शुक्रबार माकलबारीस्थित आरके मोटरसाइकल वर्कसपको...
ट्रेन्डिङ