अपराध/सुरक्षा
चार्ल्स शोभराजलाई थुनामुक्त गरी १५ दिनभित्र स्वदेश फर्काउन सर्वोच्चको आदेश (पूर्णपाठ)
२०७९ पुष ६ गते १८:४७
सर्वोच्च अदालतले नेपालमा कैद सजाय भाेगिरहेका फ्रान्सेली अभियुक्त चार्ल्स शोभराजलाई थुनामुक्त गरेर १५ दिनभित्र स्वदेश फिर्ता गर्न आदेश जारी गरेको छ ।
ट्रेन्डिङ